हुम्लामा कार्चेनलाई सुरुवाती अग्रता
ratopati.com
हुम्लामा मतगणना सुरु भएसँगै पहिलो चरणको नतिजा सार्वजनिक भएको छ । १ हजार ६९६ गन्दा नेकपा माओवादी केन्द्रका छिरिङ दम्दुल लामा ९ कार्चेन ० लाई सुरुवाती अग्रता मिलेको छ ।
लामाले १ हजार १५८ मत पाउँदा एमालेका दल रावलले ५१३ मत पाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)