मेस्सी इन्टर मियामी जाने
thahakhabar.com
काठमाडौं : लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्।
पीएसजी छोडेपछि उनको नयाँ गन्तब्यबारे सर्वत्र चासो रहँदै गर्दा उनले अमेरिकी क्लबसँग सम्झौता गर्ने भएका हुन्। मेस्सीले साउदी प्रो लिग क्लब अल हिलालको महँगो प्रस्ताव त्याग्दै अमेरिकी क्लब छनोट गरेको बीबीसीले उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)