अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता
ratopati.com · Thu Jul 09 11:55:26 GMT 2026

मेलबर्न । अस्ट्रेलिया र भारतबिच अस्ट्रेलियाली युरेनियम भारतलाई निर्यात गर्ने महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमणका क्रममा भएको यो सम्झौताले दुवै देशबिचको ऊर्जा, रक्षा तथा रणनीतिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
मेलबर्नमा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजीसँग भएको द्विपक्षीय वार्तापछि मोदीले दुवै देशबिच आणविक ऊर्जासम्बन्धी महत्त्वपूर्ण सहमति भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)