यू-१९ महिला प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ
onlinekhabar.com · Thu Jul 09 11:48:40 GMT 2026
२५ असार, काठमाडौं । मलेसियामा हुने एसीसी यू-१९ महिला प्रिमियर कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । क्यानका उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का लगायतले नेपाली टोलीको बिदाइ गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)