एम.ए.डब्लु. अर्थमुभर्स र एभरेष्ट बैंकबीच समझदारीपत्र (MoU) हस्ताक्षर: JCB उपकरण खरिदमा ८०% सम्म वित्तीय सुविधा
arthadabali.com · Thu Jun 18 02:13:47 GMT 2026

काठमाडौं/ नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा सक्रिय एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. (JCB Division) र एभरेष्ट बैंक लिमिटेडबीच JCB ग्राहकहरूलाई सहज, छिटो र प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
उक्त समझदारीपत्रमा एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.का तर्फबाट सञ्जय देव यादव र एभरेष्ट बैंक लिमिटेडका तर्फबाट विनय खनालले हस्ताक्षर गर्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
काठमाडौँ