नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘अथर’ अब बिर्तामोडमा
ajakoartha.com · Mon May 25 06:45:00 GMT 2026

बिर्तामोड- नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal ले बिर्तामोडमा आफ्नो नयाँ Ather Experience Center को भव्य उद्घाटन गरेको छ। यससँगै Ather ले देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई तीव्र रूपमा विस्तार गर्ने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
बिर्तामोडमा अवस्थित नयाँ Experience Center को औपचारिक उद्घाटन आइतबार, जेठ १०, २०८३ मा Bhurtel Energy Pvt. Ltd. को डिलर व्यवस्थापन अन्तर्गत सम्पन्न भएको हो। यो उद्घाटन Ather Nepal को देशभर आधुनिक, स्मार्ट, उच्च प्रदर्शनयुक्त तथा दिगो यातायात समाधानलाई ग्राहकसम्म पुर्याउने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
काठमाडौँ