पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार
nepalnews.com · Thu Jun 18 02:19:47 GMT 2026

बागमती । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्ने तयारी गरेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्नका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
बागमती प्रदेश