सिभिल सहकारीका बचतकर्ताको रकम फिर्ताभन्दा इच्छाराजको सम्पत्ति जोगाउने खेल
newsofnepal.com · Thu Sep 10 01:34:20 GMT 2026

काठमाडौँ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बचतकर्ताको रकम फिर्ता गराउनेभन्दा पनि रकम अपचलन गर्ने व्यक्तिको सम्पत्ति जोगाउन खोजेको भन्दै समितिको भूमिकामाथि नै प्रश्न उठेको छ । समस्याग्रस्त सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभसँग सम्बन्धित मुद्दामा समितिको भूमिकामाथि आंशका देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)