मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुड्काले गुन्जियो तनहुँको बन्दीपुर

ratopati.com · Tue Dec 30 18:34:07 GMT 2025

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर मंगलबार चुड्काले गुन्जियो । बन्दीपुर भ्रमण वर्षको अवसर पारेर बन्दीपुर गाउँपालिका–४ टुँडिखेलमा मंगलबार एकैपटक एक हजार जनाले चुड्का नाचेका छन् ।

बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्न र सांस्कृतिक इतिहास कायम गर्न बृहत् चुड्का नाच गरिएको कार्यक्रम संयोजक हरिसिंह गुरुङले जानकारी दिए । मौलिक जातीय र भेषभूषामा सजिएर एउटै मञ्चबाट यति धेरै सङ्ख्यामा चुड्का नाचेको यो पहिलो भएको उनको दाबी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)