मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेसी अघिअघि, एमबाप्पे पछिपछि

barnanmedia.com · Thu Jun 18 02:19:39 GMT 2026

जतिबेला लियोनल मेसीले अर्जेन्टिनाका लागि विश्वकप २०२६ मा अल्जेरियाविरुद्ध पहिलो गोल गरे, खुबै भावनात्मक बने । उनले आँसु रोक्नै सकेनन् । आफ्नो सेतो र आकासे रंगको जर्सीको अघिल्लो भाग माथि उठाएर उनले त्यो आँसु पुछे । अरू बेला मेसी यति धेरै भावनात्मक कमै मात्र बनेका छन् । बढीभन्दा बढी आत्मविश्वास देखिन्थे । पहिलो गोल गरेपछि उनी फरक देखिए ।

त्यसपछि उनले दोस्रो गोल पनि गरे अनि तेस्रो गोल । ह्याट्रिक पूरा भयो । यस्तोमा मेसीको ह्याम्स्ट्रिङ चोटबारे उठिरहेको प्रश्नले उत्तर पायो । उनी ३९ वर्षका हुनेक्रममा छन्, तर झन् झन् राम्रो पो खेल्न थालेका छन्, त्यो पनि कसैको आँखामा नबिझाउने गरेर । यही उत्कृष्ट ह्याट्रिकपछि मेसीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको सर्वाधिक (१६) गोलको कीर्तिमान पनि बराबरी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)