राष्ट्रिय सभाबाट एकै दिन ६ वटा विधेयक पारित
nepallive.com · Thu Jul 09 12:16:01 GMT 2026

काठमाडौं– राष्ट्रिय सभाले एकै दिन ६ वटा विधेयक पारित गरेको छ ।
सभाध्यक्ष नारायाण दाहालका अनुसार चार वटा अध्यादेश प्रतिस्थापन विधेयक र दुई वटा बजेट आश्रित विधेयक पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)