मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

gorkhapatraonline.com · Thu Jun 18 02:28:37 GMT 2026

म्याग्दी, असार ४ गते । उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ सङ्कटमा परेको छ ।

बुढ्यौली लाग्दै गएका किसान, युवापुस्ताको वैदेशिक रोजगारीप्रतिको आकर्षण, बजार र सरकारी सेवासँग कमजोर पहुँचका कारण परम्परागत पशुपालन व्यवसाय क्रमशः खुम्चिँदै गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)