मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुकुम्बासीलाई असार तेस्रो हप्तादेखि लालपुर्जा बाँडिने !

arthasarokar.com · Thu Jun 18 02:29:51 GMT 2026

काठमाडौँ । सरकारले असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लालपुर्जा बाँड्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लालपुर्जा बाँडिने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)