चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
barnanmedia.com · Thu Jun 18 02:21:20 GMT 2026

Shishir Khanal मित्रराष्ट्र China को चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किएका छन्। चिनियाँ विदेशमन्त्री Wang Yi को मैत्रीपूर्ण निमन्त्रणामा उनी आइतबार Beijing पुगेका थिए।
भ्रमणका क्रममा सोमबार परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा नेपाल–चीन सम्बन्धका विविध आयाम, साझा हितका विषय तथा आगामी सहकार्यका सम्भावनाबारे गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)