ब्राजिलका पूर्व रक्षामन्त्री पक्राउ
ekagaj.com · Sat Dec 14 16:19:51 GMT 2024

काठमाडौँ - ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका निकट सहयोगी तथा पूर्व रक्षामन्त्री ब्रागा नेट्टोलाई सन् २०२२ मा भएको कथित ‘कू’ प्रयासको अनुसन्धानमा बाधा पुर्याएको आरोपमा ब्राजिलका अधिकारीहरूले शनिबार पक्राउ गरेको प्रहरी स्रोतले एएफपीलाई जानकारी दिएको छ ।
ब्राजिलको सङ्घीय प्रहरीले अनुसन्धानमा बाधा पुर्याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)