‘जनतासँग जसपा नेपाल' अभियान माघ मसान्तसम्म चल्ने
thahakhabar.com

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज सम्पन्न कार्यकारिणी समिति बैठकले सङ्गठन विस्तार अभियान प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई माघ मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो। बैठक शुक्रवार सुरु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)