रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
canadanepal.com · Mon May 25 07:03:42 GMT 2026

काठमाडौँ - रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ परेका छन् ।
रसुवाको उत्तरगया गाउँपालिका बेत्रावती बजारस्थित पासाङल्याम्हु सडक खण्डमा काठमाडौँबाट टिमुरे जाँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्नेक्रममा प्रहरीले बसमा सवार धादिङका ३७ वर्षीय सुशील गुरुङलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)