कृषि मन्त्रालयको कार्यप्रगति: उखु किसानलाई अनुदान भुक्तानीदेखि कार्बन व्यापारमार्फत् एक अर्ब आम्दानी
nagariknews.nagariknetwork.com · Thu Jul 09 12:14:11 GMT 2026

वर्तमान सरकारले १०० कार्यदिन पूरा गरेको अवसरमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले आफ्नो कार्यकालमा हासिल भएका प्रमुख उपलब्धि, नीतिगत सुधार तथा आगामी कार्ययोजना सार्वजनिक गरेको छ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले पछिल्ला १०० कार्यदिनमा कृषि, वन तथा पर्यावरणका क्षेत्रमा भएका प्रगति, सेवा प्रवाहमा सुधार तथा आगामी प्राथमिकताबारे जानकारी दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)