मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभाबाट एकै दिन ६ विधेयक पारित

canadanepal.com · Thu Jul 09 12:19:36 GMT 2026

काठमाडौं - राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गरेको छ।

सभाध्यक्ष नारायण दाहालका अनुसार चार वटा अध्यादेश प्रतिस्थापन विधेयक र दुई वटा बजेटसम्बन्धी विधेयक पारित गरी प्रतिनिधिसभामा पठाइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)