मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आलु, प्याज, बोडी, भिण्डीदेखि काउली काक्रोसम्मको भाउ बढ्यो आज, कुनको मूल्य कति ?

arthadabali.com · Thu Jun 18 02:32:50 GMT 2026

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज लोकल गोलभेँडाको भाउ प्रतिकेजी २६ रुपैयाँ २५ पैसा, लाम्चो रातो आलु ३७ रुपैयाँ, रातो आलु ३४ रुपैयाँ, मुडेको रातो आलु ३३ रुपैयाँ ७५ पैसा, भारतीय रातो आलु २९ रुपैयाँ २५ पैसा, भारतीय सुकेको प्याज ४५ रुपैयाँ ७५ पैसा, लोकल गाजर ९६ रुपैयाँ २५ पैसा तोकिएको छ ।

यसैगरी, तने बोडी प्रतिकेजी २८ रुपैयाँ ७५ पैसा, टाटे सिमी ६६ रुपैयाँ २५ पैसा, लौका ४६ रुपैयाँ २५ पैसा, लोकल परवर ४५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, घिरौला ५३ रुपैयाँ ७५ पैसा, डल्लो फर्सी ३२ रुपैयाँ ५० पैसा तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)