भारतीय नम्बर प्लेटका दुई बेवारिसे कार बरामद, भन्सार कार्यालय बुझाइयो
nepalpress.com · Thu Jun 18 02:35:52 GMT 2026

रूपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ शहीदपथ क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका दुई वटा भारतीय नम्बर प्लेटका कार बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा पार्किङ गरिएको अवस्थामा ती कार फेला पारी नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)