मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विद्यालय खेलकुद महासंघको अध्यक्षमा श्रेष्ठ

onlinekhabar.com · Sat Dec 14 17:49:58 GMT 2024

२९ मंसिर, काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघको साधारण सभा तथा निर्वाचनले विनोद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

शनिवार काठमाडौंमा भएको साधारण सभाबाट माधव सापकोटा वरिष्ठ उपाध्यक्ष, गोपीबहादुर सार्की अछामी, मोहनकुमार कार्की र सीता लामाले उपाध्यक्ष तथा राजकुमार कार्की महासचिवमा चयन भए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)