मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रिय फ्रि स्टाइल रोलर स्केटको छनोट चरण सम्पन्न

onlinekhabar.com · Sat Dec 14 17:56:03 GMT 2024

२९ मंसिर, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको राष्ट्रिय फ्रि स्टाइल रोलर स्केट प्रतियोगिता अन्तर्गतको तेस्रो राष्ट्रिय फ्रि स्टाइल रोलर स्केट प्रतियोगिता २०८१ अन्तर्गत पहिलो दिन शनिबार छनोट चरणका खेलहरु सम्पन्न भएका छन् ।

काठमाण्डौको गल्फुटार स्केटपार्कमा भएको राष्ट्रिय प्रतियोगितामा पहिलो दिन २५० जना पुरुष र १५० जना महिला खेलाडीहरुको छनोट चरणका खेल सम्पन्न भयो । प्रतियोगिता दुई दिन चल्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)