मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘आयोजना बैंक लागू नहुँदा सांसदकै योजना पर्छन्, व्यवस्थित गर्न नसकेकै हो’

onlinekhabar.com · Thu Jun 18 02:35:48 GMT 2026

४ जेठ, पोखरा । नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्वको असर गण्डकीमा पनि पर्‍यो र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघिका अर्थमन्त्री डा. टकराज गुरुङसहित सबै मन्त्रीहरुलाई हेरफेर गर्दा २०८३ वैशाख ३ गते अर्थ मन्त्रालय सम्हाल्न आइपुगे, बागलुङका जितबहादुर गुरुङ । विशेष महाधिवेशनबाट गगन थापा नेतत्वमा आएपछिको संस्थापन समूहका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध नै अविश्वासको प्रस्तावको तयारी गरिरहेका बेला गण्डकीमा अपरझट मन्त्रिपरिषद हेरफेर गरिएको थियो ।

मुख्यमन्त्री पाण्डेलाई पार्टीभित्रैबाट पनि यो बजेटअघि मन्त्रिपरिषद हेरफेरको दबाब थियो भने सत्तारुढ दल एमाले र प्रतिपक्षी दल नेकपा, राप्रपालाईसमेत मिलाएर नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नुपर्ने दबाब थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय