भारतमा फेरि इन्धन मूल्य वृद्धि, १० दिनमै चौथो पटक महँगी
khabarhub.com · Mon May 25 07:18:41 GMT 2026

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका कारण विश्व ऊर्जा आपूर्ति शृङ्खलामा दबाब बढिरहेका बेला भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य पुनः बढाएका छन् । पछिल्लो १० दिनमा यो चौथो पटक गरिएको मूल्यवृद्धि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)