मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

केप भर्डका गोलरक्षककी आमाले पाइन् अमेरिकी भिसा

neplays.com · Thu Jun 18 02:47:00 GMT 2026

जारी फिफा विश्वकप २०२६ मा सनसनीपूर्ण प्रदर्शन गरिरहेका केप भर्डका चर्चित गोलरक्षक भोझिन्हाकी आमा आना कान्डिडा एभोराले अमेरिकाको भिसा पाएकी छन् ।

आगामी आइतबार मियामीमा हुने उरुग्वेविरुद्धको खेलअगावै उनी अमेरिका पुग्ने अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) का ‘डेमोक्र्याटिक’ नेता हाकिम जेफ्रिजले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)

सम्बन्धित विषय