इंग्लिस प्रिमियर लिग : न्युक्यासल तेस्रो स्थानमा उक्लियो
ratopati.com · Sun Apr 09 06:35:00 GMT 2023
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड पुनः तेस्रो स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा न्युक्यासलले ब्रेन्टफोर्डमाथि २–१ गोल अन्तरले जीत निकाल्दै तेस्रो स्थानमा उक्लिएको हो । न्युक्यासल तेस्रो स्थानमा उक्लिएसँगै म्यानचेस्टर युनाइटेड भने चौथो स्थानमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)