बुहारी बलात्कार आरोपमा जेठाजु पुर्पक्षका लागि थुनामा
setopati.com · Mon May 25 07:21:43 GMT 2026

रूकुम पश्चिममा आफ्नै भाइबुहारीमाथि बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन्।
आरोपीलाई केही दिन पहिले पुर्पक्षका लागि थुनामा पठाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)