स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी
lokaantar.com

नेपालमा स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउने उद्देश्यसहित स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६ आयोजना गर्न द ब्रिटिश कलेज (टीबीसी) र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)बीच रणनीतिक साझेदारी भएको छ ।
सम्झौताअनुसार क्यान महासंघले प्रतियोगिताको स्ट्राटेजिक अर्गनाइजिङ पार्टनरका रूपमा भूमिका निर्वाह गर्नेछ । सम्झौतापत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वन कभर प्रालिका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)