काठमाडौंमा १२ औँ ‘नेपाल हायर एजुकेसन फेयर’आयोजना हुँदै
nepalpress.com · Thu Jul 09 12:35:35 GMT 2026

काठमाडौँ । ‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने मूल नाराका साथ काठमाडौँमा १२ औँ ‘नेपाल हायर एजुकेसन फेयर’ आयोजना हुने भएको छ।
विगत ११ वर्षदेखि स्वदेशी उच्च शिक्षाको प्रवर्द्धन गर्दै आएको यस मेलाको १२ औँ संस्करण यही असार २७ र २८ गते हुने भिजन इन्कर्पोरेसनका निर्देशक तारा मान रावलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)