मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ई–पासपोर्ट खरिद प्रकरण : बयानका लागि जर्मन कम्पनीलाई अख्तियारले बोलायो

corporatenepal.com · Thu Jun 18 02:48:03 GMT 2026

काठमाडौं । विद्युतीय राहदानी (ई–पासपोर्ट) खरिद प्रक्रियासम्बन्धी छानबिनलाई तीव्रता दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जर्मनीका दुई कम्पनीका आधिकारिक प्रतिनिधिलाई उपस्थित हुन निर्देशन दिएको छ।

आयोगले बिहीबार सार्वजनिक सूचना जारी गर्दै ई–पासपोर्ट खरिदसँग सम्बन्धित अनुसन्धानका क्रममा आवश्यक बयान लिन ती कम्पनीका प्रतिनिधिहरूलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय