मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन वटा संसदीय समितिको बैठक बस्दै

nepalpress.com · Thu Jun 18 02:53:31 GMT 2026

काठमाडौं । संघीय संसद्अन्तर्गत तीन वटा संसदीय समितिका बैठक आज बस्ने भएको छ ।

महिला तथा सामाजिक मामिला समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय