मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिक्टा सिँचाइ आयोजनाले  नहरमा नियमित पानी छोड्न थालेपछि...

arthadabali.com · Thu Jun 18 02:55:57 GMT 2026

बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि यहाँका किसान खुसी देखिन्छन् ।

राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाले मर्मतसम्भारको समयावधिबाहेक किसानको माग अनुसार नहरमा नियमित पानी छोड्ने गर्दछ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)