पहिलो हाफमा कोलम्बियाको अग्रता
onlinekhabar.com · Thu Jun 18 02:53:52 GMT 2026
४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत कोलम्बियाले उज्बेिकस्तान विरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।
मेक्सिकोको अज्टेका स्टेडियममा भइरहेको खेलमा कोलम्बियाका डानिएल मुनोजले ४०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । उनले लुइस डियाजको पासमा वान टच फिनिसिङ गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)