एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४ मा नेपाली सेनालाई स्वर्ण पदक
canadanepal.com · Sat Oct 12 16:13:42 UTC 2024
काठमाडौँ - नेपाली सेनाले मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतमा आयोजित “एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४” मा स्वर्ण पदक जितेको छ।
मिति २०८१ आश्विन २३ देखि २५ गतेसम्म वेल्स, ब्रेकनमा सम्पन्न यो अन्तर्राष्ट्रिय अभ्यासमा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हासिल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)