तीन वटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?
nepalsamaya.com · Thu Sep 10 02:12:00 GMT 2026

काठमाडौं- आज संघीय संसदको प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दैछ।
आज बिहान साढे ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलवायुजन्य विपद्का कारण कृषि तथा प्राकृतिक स्रोतमा परेको असर र जलवायु अनुकूलन तथा जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलहरू सम्बन्धमा कृषि, वन तथा पर्यावरणमन्त्री, सचिव र वातावरण विज्ञसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)