लागुऔषधसहित युवक पक्राउ
ratopati.com · Tue May 12 19:58:12 GMT 2026

कञ्चनपुर । यहाँको बेलौरी नगरपालिका–१० भुडाँमैलीमा लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ ।
मंगलबार साँझ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेलडाँडी गाउँपालिका–१ रौलेश्वर निवासी २२ वर्षीय हरेन्द्र साउँदलाई प्रहरीले जाँचका क्रममा पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)