मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालुवाटार बैठकको नालीबेली : डडेल्धुराको विवादबारे बोलेनन् देउवा, रामचन्द्रसँग कड्किए लेखक

ratopati.com

नेपाली काँग्रेसका शीर्ष नेताबीच १४ औं महाधिवेशनका सन्दर्भमा छलफल भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्रियाशील सदस्यता विवाद र डडेल्धुराको वडा अधिवेशनबारे छलफल भएको हो ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद निरुपणका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल , महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)