एकै वर्षमा तीन करोड बढीको कृषि उपज बिक्री
barnanmedia.com · Sat Dec 14 21:57:28 GMT 2024

काठमाडौँ, ३० मङ्सिरः यहाँको बेनी नगरपालिका–४ सिङ्गामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अवधिमा रु तीन करोडभन्दा बढी मूल्यको कृषि उपज बिक्री गरेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा रु तीन करोड १६ लाख ६३ हजार चार सय ७८ मूल्य बराबरको अण्डा, सागसब्जी, माछा, फूल, मल आदि कृषिजन्य वस्तु बिक्री गरेको उक्त कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)