तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी
nepalnews.com · Mon May 25 07:33:23 GMT 2026

दमौली। तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ।
एसियाली बिकास बैंकको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)