मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडाैंसम्मको पैदल मार्च शुरु
kendrabindu.com · Thu Jul 09 12:47:36 GMT 2026

जनकपुर । मिटरब्याज पीडितहरुले जनकपुरदेखि काठमाडाैंसम्मको पैदल मार्च शुरु गरेका छन् ।
बिहीबार जनकपुरधामको तिरहुतिया गाछि मैदानबाट देशभरका विभिन्न स्थानबाट आएका मिटरब्याज पीडितहरुले काठमाडौंसम्मको पैदल मार्च शुरु गरेका हुन् । पैदल मार्च शुरु गर्नुअघि उनीहरुले फर्जि तमसुक जलाएका थिए । साथै उनीहरुले मशाल जलाएर मार्चको शुभारम्भ गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)