माग सम्बोधन नभएको भन्दै मिटरब्याज पीडितको जनकपुरदेखि काठमाडौंसम्म पैदल मार्च
khabarhub.com · Thu Jul 09 12:46:31 GMT 2026

जनकपुर- आफ्ना मागहरू बारम्बार बेवास्ता गरिएको भन्दै मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै जनकपुरबाट काठमाडौंसम्म पैदल मार्च सुरु गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)