मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनताको भरोसालाई टुट्न दिँदैनौँः अध्यक्ष दाहाल

barnanmedia.com · Sat Dec 14 22:14:34 GMT 2024

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको भरोसालाई टुट्न नदिने बताएका छन् ।

रुपन्देहीमा भएको राजनीतिक प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)