मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सिरियामा आइएस समूहद्वारा छ कृषकको हत्या

barnanmedia.com · Sat Dec 14 22:20:54 GMT 2024

काठमाडौँ, ३० मङ्सिरः चरमपन्थी आक्रमणका लागि कुख्यात सिरियाली मरुभूमि क्षेत्रमा इस्लामिक स्टेट समूहका लडाकूहरूले शनिबार छ जना कृषकको हत्या गरेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ ।

“इस्लामिक स्टेट समूहका लडाकुहरूले शनिबार बिहान पाल्मायरा शहरको दक्षिणमा छ जना गोठालाको हत्या गरेका छन् ।,” बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) ले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)