सन् २०१२ देखि बन्द टर्कीएको दमास्कसस्थित दूतावास असदको पतनपछि पुनः खुल्योे
barnanmedia.com · Sat Dec 14 22:23:13 GMT 2024

काठमाडौँ, ३० मङ्सिरः विद्रोहीले लामो समयदेखि सिरियामा शासन गर्दै आएका नेता बसर अल असदलाई सत्ताच्युत गरेको एक सातापछि टर्कीएले शनिबार दमास्कसमा रहेको आफ्नो दूतावास पुनः खोलेको छ ।
नयाँ कार्यवाहक राजदूत बुरहान कोरोग्लुको उपस्थितिमा कुटनीतिक नियोगमाथि टर्कीएको झण्डा फहराइएको पत्रकारले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)