जाम, दाम र दान
kalakarmi.com · Fri Aug 04 00:21:23 GMT 2023
काठमाडौं– व्यक्त ट्राफिकलाई चुनौती दिँदै सडकको बीचैमा बसेर माग्नेहरुलाई दानस्वरुप दाम चढाउने चलन सहज बन्दै गएको छ । यस्ता दृष्यहरु काठमाडौंको सिंहदरबार र भद्रकालीबीचको अति व्यस्त सडकलगायत काठमाडौंका व्यस्त हुने प्रायः चौकहरुमा मा प्रायः सधैं देखिन्छ ।
तस्बिर: नेपाल न्यूज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)