तीन वटा संसदीय समितिको बैठक बस्दै
nepalnews.com · Thu Sep 10 02:22:18 GMT 2026

काठमाडौं। आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ।
संसद् सचिवालयका अनुसार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)