मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

खडेरी र बाढीको झन ठूलो खतरा

janaaastha.com

प्रशान्त महासागरमा विकसित भइरहेको एल निनो थप शक्तिशाली बन्दै गएर विश्वभर चरम मौसमको जोखिम बढेको छ । विश्व मौसम संगठनका अनुसार एल निनोको प्रभाव २०२६ को अन्त्यतिर निकै बलियो भई आगामी वर्षसम्म यसको असर रहन सक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)