काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान, कसरी दिने आवेदन ?
arthasarokar.com · Thu Jun 18 03:10:19 GMT 2026
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु) को रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई दरखास्त दिन आह्वान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)