मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

अब सार्वजनिक सवारीको लागि छुट्टै लेन (तस्बिरहरू)

setopati.com · Tue Sep 19 00:27:31 GMT 2023

काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारीका लागि छुट्टै लेन हुने भएको छ।

हाललाई भक्तपुरको सुर्यविनायक देखि काठमाडौंको लैनचौर सम्म सार्वजनिक सवारीसाधनको लागि सडक विभागले रातो रंग पोतेर लेन छुट्ट्याउन थालको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)